संस्कृत-शब्दकोशः

भ्रान्तिनाशन भ्रान्तिहर

भ्रान्तिमत्

भ्रान्तिमत् (विशेषण)


अर्थ−
१. घुम्ने वा चक्कर खाने,
२. भूल गर्ने ।


भ्रान्तिमान् (पुंलिङ्ग)


अर्थ−
एक साहित्यालङ्कार, जसमा एक कुरालाई अर्को कुराको साथमा समानता देखेर भ्रमले त्यो दोस्रो वस्तु भने सम्झनु । (भ्रान्तिमत्) ।



Correction: