भ्रामक (विशेषण)
अर्थ− १. घुमाउने,२. भ्रम वा सन्देह उत्पन्न गर्ने,३. धूर्त / कपटी ।
भ्रामकः (पुंलिङ्ग)
अर्थ− १. सूर्यमुखी फूल,२. चुम्बक,३. धूर्त मानिस,४. स्याल,५. कान्तिसार लोहा ।