संस्कृत-शब्दकोशः

भ्राम भ्रामकालय

भ्रामक

भ्रामक (विशेषण)


अर्थ−
१. घुमाउने,
२. भ्रम वा सन्देह उत्पन्न गर्ने,
३. धूर्त / कपटी ।


भ्रामकः (पुंलिङ्ग)


अर्थ−
१. सूर्यमुखी फूल,
२. चुम्बक,
३. धूर्त मानिस,
४. स्याल,
५. कान्तिसार लोहा ।



Correction: