भ्राष्ट्रिका (स्त्रीलिङ्ग)
अर्थ− १, भट्टी,२. ईट्टा आदि पकाउने अवाल,३. रसादि ओखती पुट गर्ने चुह्लो । ‘स्याद् भ्रष्टिका क्वाथकरीति तस्याः’ (रसायनशास्त्र) ।