मकरः (पुंलिङ्ग)
अर्थ−
१. मगर जातको गोही,
२. मकर राशि,
३. मकर (गोही) आकारको व्यूह,
४. गोही आकारको कुण्डल,
५. मकर आकारको मुद्रा,
६. कुबेरको नौ निधिहरूमध्ये एक,
७. माछो,
८. माघ महिना,
९. फलित ज्योतिषअनुसार एक लग्न,
१०. पर्वतविशेष,
११. एक मन्त्र, जुन अस्त्रलाई निष्फल पार्न पढिन्छ,
१२. कीरा वा साना जीवहरूको एक वर्ग,
१३. छप्पय छन्दको एक भेद, जसमा ३२ गुरु ८८ लघु १२० वर्ण, अथवा १५२ मात्राहरू या ३२ गुरु,
८४ लघु,
११६ वर्ण वा १४८ मात्राहरू हुन्छन् ।