संस्कृत-शब्दकोशः

मकरिकापत्र मकरीपत्र

मकरी

मकरी (पुंलिङ्ग)


अर्थ−
समुद्र । (मकरिन्) ।


मकरी (स्त्रीलिङ्ग)


अर्थ−
१. पोथी मगर जातको गोही,
२. एक वैदिक गीतविशेष,
३. जाँतोको हातो जसलाई समातेर जाँतो पिसिन्छ ।



Correction: