मकरिकापत्रम् (नपुंसकलिङ्ग)
अर्थ− प्राचीनकालमा स्त्रीहरूले शोभाका लागि माछा या गोहीको आकारको कन्चटमा बनाइने चन्दनको छाप वा चिह्न ।