संस्कृत-शब्दकोशः

मगण मगधा

मगध

मगधः (पुंलिङ्ग)


अर्थ−
१. राजाको गुणगान गर्ने वन्दी वा भाट,
२. विहारको दक्षिण प्रान्त । प्राचीनकालमा यसको प्राचीन राजधानीको नाम गिरिव्रज वा राजगृह थियो । यहाँ पाँच पहाड थिए - विपुलागिरि, रत्नगिरि, उदयगिरि, शोणगिरि र वैभार वा व्यवहारगिरि । यसको अर्को राजधानी पाटलिपुत्रमा थियो । पछिल्लो प्राचीन साहित्यमा यसको अर्को नाम कीकट देश भन्ने लेखिएको देखिन्छ ।


हेरौँ- मगध् धातु



Correction: