मङ्गलचण्डिकापूजा (स्त्रीलिङ्ग)
अर्थ− मङ्गलवार परेको अष्टमी तथा नवमीमा मङ्गलचण्डिका (ललितकान्ता)-को पूजा गरिने व्रत/पूजा गर्ने मन्त्र यसप्रकार छ-
“नारायण्यै च विद्महे त्वां चण्डिकायै तु धीमहि । तन्नो ललिता कान्ता (च) ततः पश्चात् प्रचोदयात् ॥”