मङ्गलप्रतिसरः (पुंलिङ्ग)
अर्थ− १. जन्तर,२. देवताको प्रसाद स्वरूप नाडीमा बाँधिने धागो रक्षा,३. सधवा स्त्रीले पति जीवित रहँदासम्म घाँटीमा पहिरिरहने धागो वा गण्डा /मङ्गलसूत्र ।