मङ्गलव्रतम् (नपुंसकलिङ्ग)
अर्थ−
असोज, माघ चैत वा साउनको कृष्णपक्षको अष्टमीमा आरम्भ गरी शुक्लपक्षको अष्टमीसम्म जारी रहने व्रत जसमा अष्टमीमा एकभक्ताहार तथा कन्या र देवीभक्तहरूको पूजा गर्ने, नवमीमा नक्त, दशमीमा अयाचित, एकादशीमा उपवास अनि प्रत्येक दिन दान, होम, जप, उपहार प्रदान आदि गर्नुपर्ने विधानको व्रत ।