मङ्गल्य (विशेषण)
अर्थ−
१. भलो गर्ने,
२. शुभ,
३. राम्रो,
४, पवित्र,
५. अनुकूल ।
मङ्गल्यः (पुंलिङ्ग)
अर्थ−
१. बरको रूख,
२. नरिवलको रूख,
३. मसुरो,
४. रीठो ।
मङ्गल्यम् (नपुंसकलिङ्ग)
अर्थ−
१. राज्याभिषेकमा अभिषेक गरिने अनेक तीर्थको जल,
२. सुन,
३. श्रीखण्ड,
४. सिन्दूर,
५. अमिलो दही ।