संस्कृत-शब्दकोशः

मट्टक मठर

मठ

मठः (पुंलिङ्ग)


निष्पत्ति− मठ (मदनिवासयोः) - "घञ्" (३-३-१२१)
व्युत्पत्ति− मठत्यत्र
विस्तार− "मठश्छात्रादिनिलयः" - अम०

अर्थ−
१. छात्रवास,
२. विद्यालय,
३. मन्दिर,
४. बैल गाडी,
५. कुनै महन्त वा साधु बस्ने अखडा वा घर/सानो मठ ।


मठम् (नपुंसकलिङ्ग)


अर्थ−
१. छात्रवास,
२. विद्यालय,
३. मन्दिर,
४. बैल गाडी,
५. कुनै महन्त वा साधु बस्ने अखडा वा घर/सानो मठ ।


हेरौँ- मठ् धातु



Correction: