मणिमत् (विशेषण)
अर्थ− मणि जडिएको वा मणि भएको ।
मणिमान् (पुंलिङ्ग)
अर्थ− १. सूर्य,२. पर्वतविशेष,३. तीर्थविशेष । (मणिमत्) ।