मणिमाला (स्त्रीलिङ्ग)
अर्थ− १. मणिहरूको माला,२. लक्ष्मी,३. चमक / तेज,४. प्रेम गर्दा गालामा टोकेको दाग,५. एक वृत्त जसको प्रत्येक चरणमा क्रमैले तगण, यगण, तगण, यगण हुन्छन् ।