संस्कृत-शब्दकोशः

मणिस्कन्ध मणीचक्र

मणीचक

मणीचकः (पुंलिङ्ग)


अर्थ−
१. माटिकोरे चरो,
२. एक वर्षपर्वत ।


मणीचकः (पुंलिङ्ग)


अर्थ−
माटिकोरे चरा/ टाउको, गर्धन गाढा खयर रङको, घाँटी - छाती सेतो, तखो लामो रातो खूँड, हरियो र नीलो टलक भएको ढाड-पुच्छर - पखेटा भएको भंगेराभन्दा, केही ठुलो, यसले माछा, कीरा आदि खाने गर्छ । यो तराईमा धेरैजसो हुने गर्दछ र यो अनेक रङ्गको हुन्छ ।



Correction: