संस्कृत-शब्दकोशः

मण्डक मण्डप

मण्डन

मण्डनम् (नपुंसकलिङ्ग)


निष्पत्ति− मडि (भूषायाम्) - "ल्युट्" (३-३-११७)
प्रयोग− १) "विपक्षचित्तोन्मथना नखव्रणास्तिरोहिता विभ्रममण्डलेन" २) "सा मण्डनान्मण्डनमन्वभुङ्क्त"
उल्लेख− किरा० ८-३४, कुमा० ७-५

अर्थ−
१. सजाउनु,
२. गहना,
३. भर्नु,
४. पूरा गर्नु,
५. युक्तिद्वारा कुनै कुरा सिद्ध गर्नु ।


मण्डनः (पुंलिङ्ग)


अर्थ−
आदि शङ्कराचार्यसँग शास्त्रार्थ गर्ने मण्डन मिश्र नामका विद्वान् ।



Correction: