संस्कृत-शब्दकोशः

मण्डलिन् मण्डलेश

मण्डली

मण्डली (पुंलिङ्ग)


अर्थ−
१. सर्प,
२. बिरालो,
३. ओत (जन्तु),
४. कुकुर,
५. सूर्य,
६. बरको रूख,
७. प्रमुख जिल्ला अधिकारी । (मण्डलिन्) ।


मण्डली (स्त्रीलिङ्ग)


अर्थ−
१. समूह,
२. समाज,
३. दूबो,
४. गुर्जो,
५. कुनैविशेष काम, प्रदर्शन, व्यवसाय आदिको लागि बनेको केही मानिसको सङ्घटित दल / कम्पनी,
६. मालको मामलाको फैसला गर्ने अधिकरण/ बोर्ड ।



Correction: