मण्डूकः (पुंलिङ्ग)
अर्थ−
१. भ्यागुतो,
२. एक ऋषि,
३. दोहाको एक भेद, जसमा १८ गुरु १२ लघु अक्षर हुन्छन्,
४. नाचविशेष ५. घोडाको एक जातिविशेष,
६. प्राचीनकालको एक बाजाविशेष,
७. रुद्रतालको एघार भेदमध्ये एक ।
मण्डूकम् (नपुंसकलिङ्ग)
अर्थ−
स्त्री सम्भोगको आसनविशेष ।