मण्डूकासनम् (नपुंसकलिङ्ग)
अर्थ−
पीठतिर फर्कने मण्डकपर्णी गरी दुबै गोडा मारेर दुबै गोडाको औँठो आपसमा जोडी जाँघ अगाडि गराउँदा हुन जाने हठ क्रियाको एक आसन । भनाइ छ-
“पादतलौ पृष्ठदेशे अङ्गुष्ठे द्वे च संस्पृशेत् ॥
जानुयुग्मं पुरस्कृत्य साधयेन्मण्डूकासनम् ॥”
(घेरण्डसंहिता) ।