मतमतान्तर
मतल्ली
मतल्लिका
मतल्लिका (स्त्रीलिङ्ग)
निष्पत्ति− अल (भूषणादौ) - "ण्वुल्" (३-१-१३३) । पृषो० ।
व्युत्पत्ति− मतं मतिमलति
विस्तार− गोमतल्लिका -
अर्थ−
आफ्नो जातिमा सबैभन्दा श्रेष्ठ वा सबैभन्दा बलियो भन्ने अर्थ प्रकट गर्दा अर्का शब्दसँग जोडिने शब्द । जस्तै - गोमतल्लिका ।