मतानुज्ञा (स्त्रीलिङ्ग)
अर्थ− आफ्नो पक्षको दोषमा विचार नगरेर बारम्बार विपक्षीको दोषको उल्लेख गरिने न्यायदर्शनमा वर्णित २१ थरी निग्रहस्थानहरूमध्ये एक ।