मत्तमयूरः (पुंलिङ्ग)
अर्थ− १. मेघलाई देखेर मस्त भएको मयूर,२. तेह्र अक्षरको वृत्त, जसको प्रत्येक चरणमा क्रमैले मगण, तगण, यगण, सगण तथा एक गुरु हुन्छन् ।