संस्कृत-शब्दकोशः

मत्तमातङ्गलीलाकर मत्ता

मत्तवारण

मत्तवारणः (पुंलिङ्ग)


अर्थ−
मदले मस्त हात्ती / मत्तहात्ती ।


मत्तवारणम् (नपुंसकलिङ्ग)


अर्थ−
१. घर अगाडिको दलान वा बरन्डा,
२. आँगनमाथिको छत,
३. काटेको सुपारी ।



Correction: