मत्स्यदेशः (पुंलिङ्ग)
अर्थ− जयपुरको आसपासको भूभाग, यसमा अलबर पनि मिसिएको थियो, यसको राजधानीको नाम बेरा जुन यस बखत बारटको नामले प्रसिद्ध छ । यो जयपुरदेखि ४० मील उत्तरतिर छ । यसलाई विराट देश पनि भनिन्छ ।