संस्कृत-शब्दकोशः

मत्स्यायिनी मत्स्याशन

मत्स्यावतार

मत्स्यावतारः (पुंलिङ्ग)


व्युत्पत्ति− मत्स्यरूपेण अवतारः

अर्थ−
विष्णुका दश अवतारमध्ये प्रथम र चौबीस अवतारमध्ये दसौँ अवतार । पुराणअनुसार पूर्वकालमा मनुको तपस्याबाट प्रसन्न विष्णुले मनुको मागबमोजिम स्थावर जंगमको रक्षा गर्ने वर दिनुभयो । मनुले पितृतर्पण गर्दा उनको अञ्जुलीमा एक माछा आयो । त्यसलाई कमण्डलु, गाग्रो, कुवा र गङ्गामा राख्दा पनि अटाएन । त्यसपछि समुद्रमा हाले, त्यहाँ पनि नअटाएपछि भगवान् रहेछन् भनी चिने । अनि भगवान्



Correction: