मथितम् (नपुंसकलिङ्ग)
अर्थ− दहीको तर झिकेर पानी नमिसाई मधेर बनाएको मही ।
मथित (विशेषण)
अर्थ− १. मथिएको,२.दुःख दिइएको,३. मारिएको,४. जोडसँग उखाडिएको ।