संस्कृत-शब्दकोशः

मथि मथिता

मथित

मथितम् (नपुंसकलिङ्ग)


निष्पत्ति− मथे (विलोडने) - कर्म० "क्तः" (३-२-१०२)

अर्थ−
दहीको तर झिकेर पानी नमिसाई मधेर बनाएको मही ।


मथित (विशेषण)


अर्थ−
१. मथिएको,
२.दुःख दिइएको,
३. मारिएको,
४. जोडसँग उखाडिएको ।



Correction: