मदनगृहम् (नपुंसकलिङ्ग)
अर्थ− १. भग/योनि,२. फलित ज्योतिषअनुसार जन्मकुण्डलीको सातौं घर,३. मदनहर छन्दको दोस्रो नाम ।