मदनमहोत्सवः (पुंलिङ्ग)
अर्थ−
प्राचीनकालको एक उत्सव, जुन चैत शुक्ल द्वादशीदेखि चतुर्दशीसम्म मनाइन्थ्यो । यसमा व्रत, कामदेवको पूजा, गाना बजाना र रातमा जाग्राम बसिन्थ्यो । उत्सव पुरुष तथा स्त्री दुबैथरी जुटेर वन बगैँचामा आ - आफ्नो इच्छाअनुसारको खेलवाड गरिन्थ्यो ।