मदमहेश्वरः (पुंलिङ्ग)
अर्थ− पञ्चकेदारमध्ये केदारनाथ जाँदा बाटोमा पर्ने द्वितीय केदार । जहाँ महिषरूपधारी शिवको नाभि झरेको भन्ने छ ।