संस्कृत-शब्दकोशः

मदयन्ती मदराग

मदयित्नु

मदयित्नुः (पुंलिङ्ग)


निष्पत्ति− मदी (हर्षे) + णिच् - "इत्नुच्" (उ० ३-२९)

अर्थ−
१. कामदेव,
२. बादल,
३. कलवार,
४. जड्याहा/रक्सीवाज मानिस,
५. रक्सी ।


मदयित्नु (विशेषण)


अर्थ−
१. नशा लाग्ने,
२. आनन्द दिने ।



Correction: