मदिरलोचना
मदिराक्ष
मदिरा
मदिरा (स्त्रीलिङ्ग)
निष्पत्ति− मदी (हर्षे) - "किरच्" (उ० १-५१)
व्युत्पत्ति− माद्यत्यनेन
प्रयोग− "न स्रजो रुरुचिरे रमणीभ्यश्चन्दनानि विरहे मदिरा वा"
उल्लेख− किरा० ९-३५
विस्तार− माध्वीकम्, पानसम्, द्राक्षम्, खार्जूरम्, तालम्, ऐक्षवम्, मैरेयम्, माक्षिकम्, टाङ्कम्, मधूकम्, नारिकेलजम्
अर्थ−
१. रक्सी,
२. वसुदेवकी एक पत्नी,
३. खञ्जन चरी,
४. दुर्गा देवीको एक नाम,
५. बाईस अक्षरको एक छन्द, जसको प्रत्येक चरणमा सात भगण र अन्त्यमा एक गुरु रहन्छ ।