संस्कृत-शब्दकोशः

मदीय मदोत्कटा

मदोत्कट

मदोत्कटः (पुंलिङ्ग)


व्युत्पत्ति− मदेन मदोदकेन उत्कटः

अर्थ−
१. मदले मस्त हात्ती,
२. ढुकुर चरो ।


मदोत्कट (विशेषण)


अर्थ−
१. नशामा चूर,
२. अभिमानी,
३. मदले चञ्चल,
४. कामुक ।



Correction: