संस्कृत-शब्दकोशः

मधव्य मधुक

मधु

मधुः (पुंलिङ्ग)


निष्पत्ति− मन (ज्ञाने) - "उः" (उ० १-१८) नस्य धश्च ।
व्युत्पत्ति− मन्यते इति
प्रयोग− "रेजतुर्गतिवशात्प्रवर्तिनौ भास्करस्य मधुमाधवाविव"
उल्लेख− रघु० ११-७

अर्थ−
१. जेठी मधु,
२. महुवा,
३. अशोक,
४. वसन्तऋतु,
५ चैत महिना,
६. शिव,
७. सङ्गीतमा एक राग,
८. एक छन्द, जसको प्रत्येक चरणमा दुई लघु अक्षर हुन्छन्,
९. सङ्गीतमा एकराग,
१०. लवणासुरको पिता एक दैत्य,
११. कार्तवीर्य राजा,
१२. ब्रह्माको कानेगुजीबाट उत्पन्न एक दैत्य ।


मधु (नपुंसकलिङ्ग)


अर्थ−
१. मह,
२. फूलको रस,
३. गलियो स्वादको रक्सी,
४. पानी,
५. चिनी,
६. मीठोपन वा गुलियोपन,
७. अमृत,
८. घिउ,
९. नौनी,
१०. दूध ।


मधु (विशेषण)


अर्थ−
१. मीठो,
२. गुलियो,
३. स्वादिष्ठ,
४. प्यारो ।


मधुः (स्त्रीलिङ्ग)


अर्थ−
खिरौंलो ।



Correction: