संस्कृत-शब्दकोशः

मधुकलोचन मधुकार

मधुकव्रत

मधुकव्रतम् (नपुंसकलिङ्ग)


अर्थ−
फाल्गुनशुक्लतृतीयामा महिलाहरूले मधूक (महुवा) को रूखमा गौरीको पूजा गर्ने, आफ्नो अखण्ड सौभाग्यको प्राप्ति र सन्तानलाभ अनि वैधव्य निवारणको कामनाका साथ प्रार्थना गर्ने व्रत ।



Correction: