संस्कृत-शब्दकोशः

मधुरस मधुरसिक

मधुरसा

मधुरसा (स्त्रीलिङ्ग)


व्युत्पत्ति− मधुः मधुरो रसोऽस्याः

अर्थ−
१. मरुई लहरो,
२. दाख,
३. खमारी,
४. ठुलो पाते दूधेझार,
५. मालकागुनो,
६. कुरिलो ।


मधुरसा (स्त्रीलिङ्ग)


व्युत्पत्ति− मधुः मधुरो रसोऽस्याः

अर्थ−
मरुई लहरो । वैद्यहरूको र मतमा मूर्वाको भिन्न भिन्न मत हुँदा भिन्न भिन्न चित्र लेखिएको हो । खासगरी किनारा काटिएको गुर्जाको छाँटको पात, चार पङ्खडीको धेरै केशर हुने सेतो फूल, कोपिलाको छाँटको फूल र गानु हुने एक लहरो । नैनीतालतिरका मानिसले यस लहराबाट डोरी बनाउने गर्छन् ।



Correction: