संस्कृत-शब्दकोशः

मधुरस्वर मधुराकर

मधुरा

मधुरा (स्त्रीलिङ्ग)


अर्थ−
१. कल्छेलहरो,
२. मथुरापुरी,
३. ठुलो पातेजीरी,
४. कुरिलो,
५. खिरौंलो,
६. पालुङ्गो,
७. गुलियो खजुर,
८. मधु बिमिरो,
९. जेठीमधु,
१०. केराको बोट,
११. सुप,
१२. मसुरो,
१३. मधुरावृत्ति, साहित्यमा त्यस्तो शब्द जुटाउनु, जसले रचनामा राम्रोपन ल्याउँछ ।



Correction: