मधुलिका (स्त्रीलिङ्ग)
अर्थ− १. मरुई लहरो,२. रायो,३. फूलको पराग,४. मधुली नामको गहुँको रक्सी,५. कार्तिकेयकी एक मातृका ।