मधुवनः (पुंलिङ्ग)
अर्थ− कोइली ।
मधुवनम् (नपुंसकलिङ्ग)
अर्थ− १. मथुरापुरी,२. व्रजको एक वन,३. किष्किन्धा नजिकको एक वन,४. प्रेमी प्रेमिका भेट गर्ने वन वा लता गृह ।