मध्यकुरु
मध्यगत
मध्यखण्ड
मध्यखण्डः (पुंलिङ्ग)
अर्थ−
ज्योतिषशास्त्रको मतले पृथ्वीको भाग जुन उत्तरक्रान्तिवृत्त र दक्षिणक्रान्तिवृत्तको बीचमा पर्छ ।
मध्यखण्डम् (नपुंसकलिङ्ग)