संस्कृत-शब्दकोशः

मध्यमक्रिया मध्यमजात

मध्यमग्राम

मध्यमग्रामः (पुंलिङ्ग)


अर्थ−
सङ्गीतमा मध्यम स्वरको आरम्भ भएपछि गान्धारको वृद्धि हुन जान्छ । निषाद स्वर बारम्बार आउने जाने गरेमा धैवतको एकै पटकको उच्चारण हुनाको कारण दुर्बलावस्था हुने गर्छ, षड्ज र ऋषभ तथा अरू पाँचै स्वरको समान स्थिति हुन जाँदा मध्यम ग्राम मानिन्छ ।



Correction: