संस्कृत-शब्दकोशः

मध्यमषोडशीश्राद्ध मध्यमसाहस

मध्यमसङ्ग्रह

मध्यमसङ्ग्रहः (पुंलिङ्ग)


अर्थ−
आफ्नी स्त्री वा परस्त्रीलाई आफूमा प्रेम गराउने एक तरीका । यसमा त्यस्ती स्त्रीलाई अत्तर, माला, धूप, गहना, लुगा, खाने पिउने सामान आदि पठाउने गरिन्छ । भनाइ छ-

“प्रेषणं गन्धमाल्यानां धूपभूषणवाससाम् ॥
प्रलोभनं चान्नपानैर्मध्यमः सङ्ग्रहः स्मृतः ॥”

(व्यासस्मृति) ।



Correction: