मध्यमसाहसदण्डः (पुंलिङ्ग)
अर्थ− मध्यम साहस गर्नेलाई दिइने दण्ड जसमा ५०० करिब जरिवाना गरिन्छ । ‘मध्यमस्य तु शास्त्रज्ञैर्दृष्टः पञ्च शतावरः ।’