मध्यमेश्वरः (पुंलिङ्ग)
अर्थ− पञ्चकेदारमध्येका एक शिवलिङ्ग यिनलाई मनोमहे घर वा मदमहेश्वर पनि भनिन्छ । यहाँ महिषरूपधारी शिवको लिङ्ग प्रतिष्ठित छ । उखीमठबाट यो १८ मील पर छ ।