मध्यरेखा (स्त्रीलिङ्ग)
अर्थ− ज्योतिष तथा भूगोलअनुसार त्यो रेखा, जसको कल्पना देशान्तर निकाल गरिन्छ । यो उत्तर दक्षिणमा रहन्छ र उत्तरी तथा दक्षिणी ध्रुवहरूलाई काट्दै वृत्त बनाइन्छ ।