मध्याह्नरेखा (स्त्रीलिङ्ग)
अर्थ− भूगोलअनुसार कुनै खास देशान्तर रेखामा पर्ने सबै स्थानमा एकैपटक मध्याह्न बाह्र बजे हुन्छ । त्यसैले यी देशान्तरहरूलाई मध्याह्न रेखा पनि भनिन्छ ।