मध्येज्योतिः (नपुंसकलिङ्ग)
अर्थ− एक वैदिक छन्द जुन पाँच पदको हुन्छ । जसको पहिलो र दोस्रो चरणमा आठ आठ वर्णहरू, तेस्रोमा एघार तथा चौथो र पाँचौमा आठ आठ वर्णहरू हुन्छन् । (मध्येज्योतिष्) ।