मध्वल
मध्वाधार
मध्वाचार्य
मध्वाचार्यः (पुंलिङ्ग)
अर्थ−
दक्षिण भारतको प्रसिद्ध एक वैष्णव सम्प्रदायका आचार्य वा माध्वसम्प्रदायका प्रवर्तक पुरुष । यिनलाई वायुको अवतार मानिन्छ । यिनले धेरै ग्रन्थ र भाष्य बनाएका छन् । यिनको मतमा सर्वप्रथम एक मात्र नारायण थिए, उनैबाट सम्पूर्ण देवता र जगत्