संस्कृत-शब्दकोशः

मनःक्षेप मननशील

मनन

मननम् (नपुंसकलिङ्ग)


निष्पत्ति− मन (ज्ञाने) - भावे "ल्युट्" (३-३-११५)

अर्थ−
१. मनले सोचु वा चिताउनु,
२. राम्रोसँग सम्झेर गरिने अध्ययन वा विचार,
३. वेदान्तअनुसार सुनेको वाक्यमा बारम्बार विचार गर्दै शङ्का समाधानद्वारा त्यसको अठोट गर्नु,
४. बुद्धि ।



Correction: